स्वास्थ्य दिवसमा स्वास्थ्य परीक्षण

शुक्रबार, २४ चैत्र २०७९, १४ : ४०

सन्ताउन्नौँ विश्व स्वास्थ्य दिवसको अवसरमा आर्युर्वेद मेडिकल समाज केन्द्रीय आयुर्वेद विद्यापीठद्वारा आयोजित मानवसेवा आश्रम दाङमा निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्दै चिकित्सक । 

शुक्रबार, २४ चैत्र २०७९, १४ : ४०

प्रतिक्रिया