तस्बिर : रासस
सुर्खेतको चौकुने गाउँपालिका–९ घाटगाउँमा कृषि विकास निर्देशनालयले सिँचाइ गर्नका लागि भनेर सम्पन्न गरेको डिप बोरिङ्गमार्फत् पानी आएपछि खुसी हुँदै स्थानीयबासी । सिँचाइका लागि निर्माण गरिएको उक्त आयोजना गाउँका बासिन्दाले खानेपानी स्रोतको रुपमा समेत प्रयोग गर्दै आइरहेका छन् ।
प्रतिक्रिया