महावली (भुजा)

शुक्रबार, २४ चैत्र २०७९, १५ : १०

नुवाकोटमा जारी रहेको भैरवी वर्षबन्धन–२०७९ अन्तर्गत धामी हरिमानसिंह डंगोलमार्फत भैरवीदेवीको रथमा चढाउन तयार गरिएको करीब एक पाथी चामलको माहावली (भुजा)। उक्त भुजा प्रसादको रुपमा ग्रहण गर्न तथा बोली नफुटेको बालबालिकालाई खुवाएमा बोल्न फुट्ने भन्ने जनविश्वास छ ।  

शुक्रबार, २४ चैत्र २०७९, १५ : १०

प्रतिक्रिया