कालीगण्डकीमाथि काठेपुल

शनिबार, २५ चैत्र २०७९, १३ : २४

 मुस्ताङको थाक सात सय क्षेत्रस्थित कालीगण्डकी नदी माथिको काठेपुल  । मुस्ताङको थासाङ गाउँपालिकावासी बर्सेनी जोखिम मोलेर यही पुलबाट कालीगण्डकी वारपार गर्न बाध्य छन् ।  

शनिबार, २५ चैत्र २०७९, १३ : २४

प्रतिक्रिया