बस उद्घाटन

शनिबार, २५ चैत्र २०७९, १४ : ११

 सामाखुशी यातायात प्रालिले आजदेखि सञ्चालनमा ल्याएको बसको उद्घाटन गर्दै प्रालिका अध्यक्ष सानुकाजी प्रजापति । उक्त प्रालिले रु पाँच करोडको लगानीमा १० वटा बस सञ्चालनमा ल्याएको छ  ।  

शनिबार, २५ चैत्र २०७९, १४ : ११

प्रतिक्रिया