तस्बिर : रासस
पोखराको फेवा ताल किनारमा बेलायती नागरिकसँगै सोही देशको राष्ट्रगान गाउँदै विश्व राष्ट्रगान यात्री रामजी नेपाली । नेपालीले एक सय ५० देशका राष्ट्रगान गाउनुहुन्छ । उहाँले राष्ट्रगान गाउँदै हालसम्म ११ देशको भ्रमण गरिसक्नुभएको छ ।
प्रतिक्रिया