तस्बिर : रासस
त्रिशूली - नुवाकोटको तारकेश्वर गाँउपालिका-६ मा अवस्थित पर्यटकीयस्थल ढिकीजातो चुलीबाट देखिएको नुवाकोटको विदुर नगरपालिकासहित जिल्लाको लिखु, तादी, पञ्चकन्या, ककनी, शिवपुरी, लगायतका गाँउपालिकाको दृश्य । यहाँको चुलीबाट नुवाकोटको बाह्रवटै पालिकासहित आसपासका जिल्लाहरुको भुगोल देख्न सकिन्छ ।
प्रतिक्रिया