रत्न मन्दिर

आइतबार, २६ चैत्र २०७९, ०९ : २३

कास्की - पर्यटकीय शहर पोखरास्थित फेवातालको किनारमा रहेको रत्न मन्दिर(दरबार) । हाल नेपाल ट्रष्ट मातहतमा रहेको यो दरबार सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।

आइतबार, २६ चैत्र २०७९, ०९ : २३

प्रतिक्रिया