तस्बिर : रासस
भोजपुरको रामप्रसादराई गाउँपालिका(५ मा निर्मित पिखुवा खोला मानेभञ्याङ ुलिफ्टिङु खानेपानी आयोजनाको अवलोकन गर्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख देवनाथ सिंह । करिव रु दश करोड ५० लाख लागतमा खानेपानी आयोजना सञ्चालनमा आएसँगै यहाँका तीन सय १८ बढी घरधुरी लाभान्वित भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
प्रतिक्रिया