तलेजु भवानी मन्दिर

आइतबार, २६ चैत्र २०७९, १२ : ५३

 पुनःनिर्माणको पखाईमा रहेको नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुराएको तलेजुसहित यहाँको साततले दरबार लगायत विभिन्न दस वटा ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुर्ननिर्माण चीन सरकारले गर्ने सम्झौता भएपनि उक्त अवधि पूरा भइसक्दा समेत अझै काम सुरु भएको छैन ।  

आइतबार, २६ चैत्र २०७९, १२ : ५३

प्रतिक्रिया