प्रधानमन्त्रीको स्वागत

आइतबार, २६ चैत्र २०७९, १५ : १९

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आइतबार कैलालीको गेटास्थित विमानस्थल आइपुग्नुभएका  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्दै कार्यकर्ता ।   

आइतबार, २६ चैत्र २०७९, १५ : १९

प्रतिक्रिया