आलुको पहाड

आइतबार, २६ चैत्र २०७९, १६ : २०

पोखरा महानगरपालिका—२५, हेमजामा आइतबारदेखि सुरु भएको राष्ट्रिय आलु महोत्सवमा निर्माण गरिएको आलुको पहाड । कृषकबाट सङ्कलित ३५ टन आलुबाट सो पहाड निर्माण गरिएको हो ।  

आइतबार, २६ चैत्र २०७९, १६ : २०

प्रतिक्रिया