अध्यक्ष ओलीको स्वागत

आइतबार, २६ चैत्र २०७९, १६ : ४६

 नेकपा (एमाले)को मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आइतबार आयोजित जनसभा तथा साँस्कृतिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गरिँदै ।  

आइतबार, २६ चैत्र २०७९, १६ : ४६

प्रतिक्रिया