डढेलोको त्रास

सोमबार, २७ चैत्र २०७९, ०७ : ४४

नुवाकोटको विदुर नगरपालिका वडा नं। १२स्थित वस्तीको बीचमा रहेको जङ्गल क्षेत्रमा आइतबार राती लागेको डढेलो । गत बिहीबारदेखि सुरु भएको उक्त डढेलो नियन्त्रण गर्न नसक्दा विदुर नगरपालिका वडा नं। र १२ को विभिन्न स्थानमा रहेका जङ्गलहरुमा निरन्तर फैलिरहेको छ । 

सोमबार, २७ चैत्र २०७९, ०७ : ४४

प्रतिक्रिया