तस्बिर : रासस
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिकाको पशु सेवा शाखाले कृषकहरुलाई अनुदानमा माछाका भुरा वितरण गर्दै । म्याग्दीका ४५ जना कृषकहरुलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ ।
प्रतिक्रिया