हक्की प्रतियोगिता

सोमबार, २७ चैत्र २०७९, ०७ : ५४

गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तर्गत विराटनगरको शहीद रङ्शालामा आइतबार राती भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल प्रहरी  र सुदूरपश्चिम प्रदेशका खेलाडी  प्रतिस्पर्धा गर्दै । उक्त्त खेलमा नेपाल प्रहरीको टोली ४–० ले विजयी भई प्रतियोगिताको  फाइनलमा प्रवेश गरेको छ। 
 

सोमबार, २७ चैत्र २०७९, ०७ : ५४

प्रतिक्रिया