सामुदायिक वनमा लागेको डढेलो

सोमबार, २७ चैत्र २०७९, १० : ३४

 बागलुङ बजारबाट आइतबार राती देखिएको पर्वत जिल्लाको नाङ्लीवाङको सामुदायिक वनमा  लागेको डढेलो । नाङ्लीवाङको सामुदायिक वनमा वर्षेनी डढेलो लाग्ने गर्दछ ।  

सोमबार, २७ चैत्र २०७९, १० : ३४

प्रतिक्रिया