साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा श्रेष्ठ नियुक्त

सोमबार, २७ चैत्र २०७९, ११ : ११

काठमाडौं-  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ चयन भएका छन् ।

कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले संचालक श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सञ्चालक समितिको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ  नियुक्त - Arthasansar

सोमबार, २७ चैत्र २०७९, ११ : ११

प्रतिक्रिया