तस्बिर : रासस
विश्व बैङ्कको सहयोगमा निर्माण गरिने पोखराको तालचोक– बेगनास सडक खण्डको सोमबार शिलन्यास गर्नुहुँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य । चार लेनको उक्त सडक निर्माण गर्न एक अर्ब रुपैयाँ लागत लाग्ने छ ।
प्रतिक्रिया