तस्बिर: रासस
गलेश्वर - सोमवार साँझको हावाहुरीले क्षति पुर्याएको म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ स्थित जनआदर्श आधारभूत विद्यालयको भवन । विद्यालयको छाना र पर्खालमा क्षति पुगेपछि पढाइ अवरुद्ध भएको छ ।
प्रतिक्रिया