पौडी पोखरी

मंगलबार, २८ चैत्र २०७९, ०७ : ४६

गोदावरी - ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडी पोखरी । पछिल्लो समय गर्मी बढेसँगै पौडी खेल्न आउनेहरुको संख्या बढ्दै गएको छ ।

मंगलबार, २८ चैत्र २०७९, ०७ : ४६

प्रतिक्रिया