उपयोगबिहीन भवन

मंगलबार, २८ चैत्र २०७९, ०८ : ५२

खोटाङ - खोटाङ र भोजपुरको सिमानामा पर्ने ऐतिहासिक एवम् पर्यटकीयस्थल टेम्केडाँडाभन्दा नजिकै आधारशिविरमा निर्माण गरिएको भवन । नेपाल सरकारको लगानीमा वि.सं. २०६६ सालमा रु ६२ लाख लागतमा निर्माण गरिएको कार्यालय भवन उपयोगहीन हुँदा भत्किन थालेको छ ।

मंगलबार, २८ चैत्र २०७९, ०८ : ५२

प्रतिक्रिया