फुलेको काँयो सल्ला

मंगलबार, २८ चैत्र २०७९, ०८ : ५४

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा सडकको किनारामा ढकमक्क फुलेको काँयो सल्ला । स्थानीय बोलीचालीको भाषामा काँयो सल्ला भनिने यो रुखको वैज्ञानिक नाम ग्रेभिल्ला रोबुस्टा हो ।

202304110841-802610ea-18a6-4038-bd07-1d676ff2ddd5_medium202304110841-c7e7d78e-1d61-4569-a2f0-1083e003e957_medium

मंगलबार, २८ चैत्र २०७९, ०८ : ५४

प्रतिक्रिया