तस्बिर : रासस
ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा सारङ्गी बजाएर गीत गाउँदै गन्धर्व समुदायका युवा । आधुनिक प्रविधिको आवगमन र परिवर्तनशील सामाजिक दृष्टिकोणकाबीच पनि गन्धर्व समुदायका युवाले साङ्गीतिक सम्पदालाई बचाउने प्रयास गरेको पाइन्छ ।
प्रतिक्रिया