नुवाकोटको धामी निवास

विहीबार, ३० चैत्र २०७९, १३ : ३९

नुवाकोटको विदुर नगरपालिका–२ स्थित प्रसिद्ध भैरवीदेवी मन्दिरका पूजारी तथा धामीको सरकारी निवास । विसंं २०७२ वैशाख १२ को भूकम्पका कारण उक्त घर जोखिममा परेपनि पुनःनिर्माण अन्योल रहँदा ८५ वर्षीय धामी हरिमानसिंह डंगोलको परिवार यही घरमा  बासोबास गर्दै आइरहनुभएको छ ।  

विहीबार, ३० चैत्र २०७९, १३ : ३९

प्रतिक्रिया