तस्बिर : रासस
नयाँ वर्षका अवसरमा मध्यपुर थिमि नगरपालिकाको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि बिहीबार बिस्का जात्राका लागि लिङ्गो ठडाउँदै स्थानीयवासी । लिङ्गो उठाएपछि यहाँ जात्रा सुरु हुने परम्परा रहेको छ ।
प्रतिक्रिया