गोरखा–जितगढी पदयात्रा तनहुँसुर दरबारमा

विहीबार, ३० चैत्र २०७९, १७ : ३९

 नेपाली सेनाको आयोजनामा सुरु भएको गोरखा–जितगढी पदयात्राको टोली बिहीबार तनहुँको व्यास नगरपालिका–११ तनहुँसुर दरबारमा । गोरखाबाट सुरु भएको पदयात्रा रुपन्देहीको जितगढी पुगेर टुङ्गिनेछ ।  

विहीबार, ३० चैत्र २०७९, १७ : ३९

प्रतिक्रिया