हिमालमा फोहर संकलन

विहीबार, ३० चैत्र २०७९, १८ : ३६

 सफा हिमाल अभियान २०२३ अन्तर्गत नेपाली सेनाको टोलीले हिमालमा संकलन गरेको फोहर । अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरुबाट करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्यका साथ नेपाली सेनाको टोली सफाई कार्यको लागि खटिएको छ ।  

विहीबार, ३० चैत्र २०७९, १८ : ३६

प्रतिक्रिया