नयॉ वर्षको अवसरमा तनहुँको व्यास नगरपालिका-१४ छाब्दीवाराही मन्दिरमा शुक्रबार भक्तजनको भीड । नयॉ वर्षमा छाब्दीवाराही मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
प्रतिक्रिया