खट जात्रा

शुक्रबार, ०१ बैशाख २०८०, १४ : १२

 हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्काः जात्राको दिन वैशाख १ गते प्रमुख देवता बालकुमारी माई, दक्षिण बाराही, अजिमालगायतको चान्हसिया जात्राका क्रममा स्थानीयवासी खट जात्रा गर्दै ।   

शुक्रबार, ०१ बैशाख २०८०, १४ : १२

प्रतिक्रिया