बिस्काः जात्रामा चिलाख बालेर सहभागी नगर प्रमुख श्रेष्ठ

शुक्रबार, ०१ बैशाख २०८०, १४ : १४

 हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्काः जात्राको दिन वैशाख १ गते प्रमुख देवता बालकुमारी माई, दक्षिण बाराही, अजिमालगायतको चान्हसिया जात्राका क्रममा चिलाख बालेर सहभागी मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्व नगर प्रमुखद्वय मदनकृष्ण र मदनसुन्दर श्रेष्ठ ।  

शुक्रबार, ०१ बैशाख २०८०, १४ : १४

प्रतिक्रिया