पत्रकार पुरस्कृत

शुक्रबार, ०१ बैशाख २०८०, १४ : २७

 नेपाल पत्रकार महासंघ इलाम शाखाले प्रदान गरेको आशिष स्मृति पत्रकारिता पुरस्कार २०८० बाट शुक्रबार पुरस्कृत राससकर्मी टीका खतिवडा तथा क्रियाशिल महिला पत्रकारिता पुरस्कारबाट पुरस्कृत सविता पाण्डे र सुजता सुनुवार पुरस्कार वितरणपछि सामूहिक तस्विर खिचाउँदै ।  

शुक्रबार, ०१ बैशाख २०८०, १४ : २७

प्रतिक्रिया