विभूषण सुशोभन समारोह

शुक्रबार, ०१ बैशाख २०८०, १४ : २८

 राष्ट्रपति कार्यालय महाराजगञ्मा शुक्रबार आयोजित  विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत ।  

शुक्रबार, ०१ बैशाख २०८०, १४ : २८

प्रतिक्रिया