केबलकार चढ्दै

शुक्रबार, ०१ बैशाख २०८०, १५ : २२

 नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जानका लागि शुक्रबार केबलकार चढ्दै भक्तजन । आजबाट सञ्चालनमा आएको केबलकारमा पाँच मिनेटको यात्रापछि मौलाकालिका मन्दिर पुगिन्छ ।  

शुक्रबार, ०१ बैशाख २०८०, १५ : २२

प्रतिक्रिया