सुथः सिया जात्रा

शनिबार, ०२ बैशाख २०८०, १२ : २२

 बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले शनिबार  विहानैदेखि टोलटोलमा २६ खट जात्रा गरि बालकुमारीमा ल्याएर हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाउने क्रममा हातहातमा चिराग बोकेर घुम्दै ।  

शनिबार, ०२ बैशाख २०८०, १२ : २२

प्रतिक्रिया