तस्बिर : रासस
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयमा प्रवासी बेगखोलाबासीको नेतृत्वमा पुनर्निर्माण भएको भवन हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजालगायत । विसं २०७२ वैशाख १२ गतको भुकम्पका कारण जीर्ण बनेको विद्यालय भवनलाई प्रवासमा रहेका बेगखोलाबासीको अगुवाइमा रु एक करोड ५० लाख सङ्कलन गरी सातकोठे भवन निर्माण गरिएको छ ।
प्रतिक्रिया