काँक्रोखेती

शनिबार, ०२ बैशाख २०८०, १२ : ५६

पोखरा महानगरपालिका—२२ खाल्सेका कृषक केशव पौडेलले व्यावसायिक रुपमा लगाउनुभएको काँक्रो खेती । उहाँले यस वर्ष काँक्रो बिक्रीबाट रु दश लाख आम्दानी गर्ने योजनामा हुनुहुन्छ ।  

शनिबार, ०२ बैशाख २०८०, १२ : ५६

प्रतिक्रिया