तस्बिर : रासस
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगितामा विजयी वडा नम्बर ५ शिखका खेलाडीहरु पुरस्कार वितरणपछि सामूहिक तस्बिर खिचाउँदै । चार वटा खेल सञ्चालन भएकामा दुई वटामा स्वर्ण र एक वटामा रजत पदक जितेको शिख च्याम्पियन र एक स्वर्ण तथा एक रजत जितेको वडा नम्बर ४ नारच्याङ उपविजेता भएका छन् । चैत २७ देखि सुरु भएको प्रतियोगिता वैशाख १ गते सकिएको हो ।
प्रतिक्रिया