मौसमी रडार

शनिबार, ०२ बैशाख २०८०, १४ : १५

 सुर्खेत र दैलेखको सिमानामा रहेको गुराँस गाउँपालिका– ५ रातानाङ्लामा रहेको मौसमी रडार । यस रडारले साविकको मध्य र सुदूपश्चिमको मौसमको जानकारी दिने भएता पनि हाल बिग्रिएको अवस्थामा रहेको छ ।

शनिबार, ०२ बैशाख २०८०, १४ : १५

प्रतिक्रिया