लागुऔषधविरुद्धको धरानका प्रमुख सापाङ्गको अभियान

शनिबार, ०२ बैशाख २०८०, १४ : ४८

धरानलाई लागुऔषधमुक्त सहर बनाउन धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज सापाङ्ग चलाएको अभियानअन्तर्गत शुक्रबार धरानको भानुचोकमा चेतनामूलक प्लेकार्ड लिएर प्रदर्शन गर्दै । प्रत्येक शुक्रबार प्रमुख सापाङ्गले धरानका विभिन्न चोकमा प्लेकार्डसहित चेतनामूलक अभियान गर्दै आउनुभएको छ । 

शनिबार, ०२ बैशाख २०८०, १४ : ४८

प्रतिक्रिया