शैक्षिक सामग्री वितरण

शनिबार, ०२ बैशाख २०८०, १६ : २४

 दाङ तुलसीपुर उपमहानगरपालिका– १३ का आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणपछि लिइएको सामूहिक तस्बिर । सीड संस्थाले त्यहाँका १८ विद्यार्थीलाई सहयोग गरको हो ।   

शनिबार, ०२ बैशाख २०८०, १६ : २४

प्रतिक्रिया