सुजनले छेडाए पहिलो पटक जिब्रो

शनिबार, ०२ बैशाख २०८०, १६ : ५४

 मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक जिब्रो छेडाएका बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठ ।  

शनिबार, ०२ बैशाख २०८०, १६ : ५४

प्रतिक्रिया