मकै छर्दै किसान

आइतबार, ०३ बैशाख २०८०, ०८ : ३१

गलकोट - बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखराको डोहोरीमा परम्परागत शैलीमा हलगोरुको सहायताले कमै छर्दै किसान । कृषिमा आधुनिकरण भित्रिएसँगै हल गोरु देख्नै मुस्किल छ ।

आइतबार, ०३ बैशाख २०८०, ०८ : ३१

प्रतिक्रिया