तस्बिरः रासस
रामपुर (पाल्पा) - गोरखादेखि जितगढी (बुटवल) सम्म निस्केको नेपाली सेनाको टोलीलाई पाल्पाको रामपुरमा पञ्चेबाजाले स्वागत गरिँदै । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केका सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै शनिबार पाल्पाको रामपुर भित्रिएको छ ।
प्रतिक्रिया