चुनावी सभामा लामिछाने र वाग्ले

आइतबार, ०३ बैशाख २०८०, १७ : ५५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले आइतबार दमौलीमा आयोजना गरेको चुनावी सभामा सहभागी हुनुहुँदै पार्टीका सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्ले ।

आइतबार, ०३ बैशाख २०८०, १७ : ५५

प्रतिक्रिया