प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

६ बर्ष अगाडि

नयाँदिल्ली - भारतको राजकीय भ्रमणमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार उनीहरुबीच द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको थियो । 

भ्रमणको कार्यसूचीअनुसार शनिबार अपराह्न उनीहरुबीच द्विपक्षीय औपचारिक  वार्ता हुने छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया