म्याग्दीको भकिम्लीको जंगलमा लागेको डढेलो

सोमबार, ०४ बैशाख २०८०, ०८ : ५४

गलेश्वर - म्याग्दीको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको डढेलो । आइतबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ ।

सोमबार, ०४ बैशाख २०८०, ०८ : ५४

प्रतिक्रिया