बालकोटमा प्रम प्रचण्ड

सोमबार, ०४ बैशाख २०८०, १२ : १९

 प्रतिनिधिसभाका सभामुखको आव्हानमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्तामा सहभागी हुन आउनुभएका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।  

सोमबार, ०४ बैशाख २०८०, १२ : १९

प्रतिक्रिया