अस्पताल निर्माणकार्य अन्तिम चरणमा

सोमबार, ०४ बैशाख २०८०, १४ : ०२

 पच्चास शश्याको जाजरकोट अस्पताल निर्माणकार्य अन्तिम चरणमा । रु ३० करोडको लगानीको अस्पतालका आधा दर्जन संरचना निर्माण भइरहेका छन् । 

सोमबार, ०४ बैशाख २०८०, १४ : ०२

प्रतिक्रिया