स्थानीय स्तरमै बनाएका गुडिया

सोमबार, ०४ बैशाख २०८०, १४ : ३५

दाङको तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्कमा बेच्नका लागि राखिएका स्थानीय स्तरमै बनेका गुडिया । वडाले तालिम दिएपछि अहिले स्थानीय स्तरमै गुडिया बनाएर बेच्ने गरिएको छ ।  

सोमबार, ०४ बैशाख २०८०, १४ : ३५

प्रतिक्रिया